Mp3

Listen Online

News

आज कृष्णा अष्टमी पर्व मनाईंदै ।।

भदौ १९ । रामेछाप आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज ...

DETAIL

रामेछापमा एचवानएनवान एन्फुएन्जाको संक्रमण

रामेछापमा एचवानएनवान एन्फुएन्जाको संक्रमण

९ भदौ , रेडियो रामेछाप । रामेछाप – रामेछाप जिल्लामा एचवानएनवान एन्फुएन्जाको संक्रमण देखिएको छ । कडा ज्वरोका विरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको ...

DETAIL

कसैले चाहेर जातिय राज्य बन्न सक्दैन : काग्रेस नेता थापा ।

कसैले चाहेर जातिय राज्य बन्न सक्दैन : काग्रेस नेता थापा ।

१७ भाद्र , रेडियो रामेछाप । रामेछाप - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सभासद गगन थापा नेपालमा कसैले चाहेर जातिय राज्य बन्न नसक्ने बताएका छन् । ...

DETAIL

एमाले रामेछाप जिल्ला कमिटी सदस्य तामाङको निधन

एमाले रामेछाप जिल्ला कमिटी सदस्य तामाङको निधन

भाद्र १४- रेडियो रामेछाप, रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटि सदस्य चिना तामाङको सोमबार निधन भएको छ । केहि दिन अगाडि काठमाडौको तिनकुने स्थित कान्तिपुर ...

DETAIL

रामेछापमा झुटा विवरण पेशगरी गैह्र पिडितले राहत बुझे ।

रामेछापमा झुटा विवरण पेशगरी गैह्र पिडितले राहत बुझे ।

भदौ १४, रेडियो रामेछाप । सरकारले भुकम्प पिडितलाई दिएको परिचय पत्र र अस्थायी आवास निर्माणका लागी दिइएको रकम गलत विवरण पेश गरी बुझ्नेहरु रामेछापमा निकै रहेको ...

DETAIL

जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व बिधिपूर्वक मनाइँदै ।।

 जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व बिधिपूर्वक मनाइँदै ।।

भाद्र १२, रेडियो रामेछाप । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व बिधिपूर्वक मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने ...

DETAIL

नेपाली विद्यार्थी विश्वमै उत्कृष्ट

नेपाली विद्यार्थी विश्वमै उत्कृष्ट

१२ भदौ, रेडियो रामेछाप । नेपाली विद्यार्थी सिर्जना भण्डारी गौतमले एसोसिएसन अफ चार्टर्ड सटिफाइड अकाउन्टेन्ट्स (एसीसीए)मा विश्वमै सबैभन्दा बढी अंक ल्याएर प्रथम भएकी छन् । ...

DETAIL

सामाजिक परिचालनका समस्या समाधान गर्न कार्ययोजना आवश्यक : कटेल

भाद्र १० / रेडियो रामेछाप । जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोबिन्द कटेलले पछिल्लो समय सामाजिक परिचालनमा देखिएका समस्याहरु केही कमी भएको बताएका छन् ...

DETAIL

खेलकुद विकास समितिमा नयाँ पदाधिकारीलाई स्वागत ।

भाद्र १०, रेडियो रामेछाप । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले राष्ट्रको लागी, विकासको लागी, अनुशासनको लागी र मानव स्वास्थ्यका लागी खेलिने बताएका छन् । ...

DETAIL

१५ दिन भित्र नियमित विद्युतको सूचारु नगरे शसक्त आन्दोलन गर्ने चेतावनी

१५ दिन भित्र नियमित विद्युतको सूचारु नगरे शसक्त आन्दोलन गर्ने चेतावनी

भाद्र १०/ रेडियो रामेछाप । विद्युत् आपुर्ति नियमित नभएको भन्दै जिल्लाबासिले बुधबार नेपाल विद्युत प्राधिकरण मन्थलीको कार्यालय घेराउ गरेका छन् । लोडसेडिङमुक्त जिल्ला रामेछाप ...

DETAIL

नयाँ संविधानमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रावधान राखिएकोमा पत्रकार महासंघ असन्तुष्ट

भदौ १०/ रेडियो रामेछाप नेपाल पत्रकार महासंघले संविधानको परिमार्जित विधेयकमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने खालका प्रावधान कायमै राखिएकोमा आपत्ती जनाएको छ । संविधानको पछिल्लो विधेयकमा प्रेस ...

DETAIL

पत्रकारिता ​अध्ययन गरेकालाई नै सूचना अधिकारी नियुक्ति गर्नुपर्ने माग

भदौ ६ । रेडियो रामेछाप । सरकारी कार्यालयमा सूचना अधिकारी नियुक्ति गर्दा विषय नै अध्ययन गरेको हुनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय पत्रकारिता समाजले सामान्य प्रशासन मन्त्री ...

DETAIL

सदभावना सभासदले नेम्वाङलाई बुझाए राजीनामा पत्र ।

भदौं ६ । सदभावना पार्टीका चारजना सभासदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ समक्ष राजीनामा बुझाएका छन् । आइतबार दिउँसो सभाध्यक्ष नेम्वाङलाई भेटेर सद्भावनाका लक्ष्मणलाल कर्ण, विमलकुमार ...

DETAIL

पहिरोले विद्युत पोल र तार बगाएपछि सैपुमा विद्युत अवरुद्ध

भदौ ५, रेडियो रामेछाप । भुकम्पले धाँजा परेको क्षेत्रमा अविरल बर्षा सँगै आएको बाढि पहिरोले देशभरीको जनजिवन प्रभावित हुदैँ गएको छ । यस्तै रामेछापको सैपु गाविसमा ...

DETAIL

सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाएको गृहमन्त्रीको जबाफ ।

भाद्र २ । रेडियो रामेछाप । गृहमन्त्री वामदेव गौतमले सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरेपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा एकजनाको मृत्यु भएको बताउनु भएको ...

DETAIL

सप्तरीको भारदहमा कर्फ्यु आदेश

भदौ १ । सप्तरीसंयुक्त मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको क्रममा झडपपछि सप्तरीको भारदहमा कर्फ्यु आदेश जारी गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी ...

DETAIL

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छैन : गृहमन्त्री

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छैन : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रदेश सीमांंकनको विषयलाई लिएर देशका विभिन्न ठाउँमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग नगरेको दाबी गरेका छन् । व्यवस्थापिका संसद्अन्तर्गतको ...

DETAIL