रामेछापमा गत वर्ष भन्दा यो वर्ष ५७ मेट्रिक टनले किवी बढी

पुष २१, रामेछाप - रामेछापमा यो वर्ष किवी उत्पादन निकै बढेको छ । रोग किराको असर न्यून हुनु, फूल फुल्ने समयमा हावाहुरी कम लाग्नु र पुराना बगैँचा व्यवस्थापन हुँदा यो वर्ष रामेछापमा किवी उत्पादन बढेको देखिएको छ । गतवर्ष भन्दा यो वर्ष ५७ मेट्रिक टन बढी किवी फलेको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले…