बैशाख २०,
रामेछाप । आज सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा १ हजार ८ सय रूपैयाँले बढेर तोलाको १ लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि तोलामा २० रूपैयाँले बढेर तोलाको १ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२० बैशाख २०८०, बुधबार

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ६ : ०३ बजे
प्रतिक्रिया