बद्री नयांघरे फागुन- ५ रामेछाप - रामेछाप नगरपालिका रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट रामेछाप बजारमा सुरु भएको छ । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाले आरम्भ गरेको खेलको उद्घाटन् प्रदेश सांसद तारानारायण श्रेष्ठले एक समारोहका वीच गर्नु भएको हो । आफनो उद्घाटन् मन्त्ब्यका क्रममा सांसद श्रेष्ठले नगरको खेल र खेलाडीहरुको…