रामेछाप नगर बजेट खर्चिन असफल


२८ पुस २०७९, बिहिबार  

8
Shares

पुस २७,
रामेछाप – रामेछाप नगरपालिकाको १२ औँ नगर सभा बुधबार सम्पन्न । नगरले साउनयता पुँजीगत खर्च २ करोड ४१ लाख ५५ हजार अर्थात् ७।७७ प्रतिशत मात्र गरेको पत्रकार सम्मेलनमार्फत् जनाएको छ ।

ढिलो अख्तियारी आउनु चाडपर्व र चुनावले समेत लक्ष्य अनुसार बजेट खर्च हुन नसकेको नगरप्रमुख लबश्री न्यौपाने र प्रवक्ता समीर कार्कीले बताउनुभयो । उप–प्रमुख बालकुमारी कार्कीले महिलाको क्षमतावृद्धि र न्यायिक समितलाई चुस्त बनाउन आफू लागिपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १० : ०० बजे