ढुङ्गेल भन्दा : थापामगर १३२ मतले अगाडि

फागुन २८ रामेछाप - रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नवीन थापा मगरको प्यानलै विजयी भएको छ । शनिबार भएको मतदानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको नवीन थापा मगरको टिम नै विजयी निर्वाचित भएको हो । जसमा अध्यक्षमा निर्वाचित थापामगरले कूल ६७१ मत पाएर निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले…