रामेछापमा मापदण्ड विपरीत सदस्य सुद्धिकरण ः निर्णय सच्याउन चौतारीको ४८ घण्टे अल्टिमेटम

रामेछाप । नेपाल पत्रकार महासङ्घ रामेछापले सदस्यता सुद्धिकरण मापदण्ड विपरीत गरेको भन्दै प्रेस चौतारी नेपाल रामेछापले निर्णय सच्याउन ४८ घण्टे अल्टिमेटम दिएको छ । शुक्रवार प्रेस चौतारी नेपाल रामेछापले एक विज्ञप्ति जारी गदै ४८ घण्टे अल्टिमेटम दिएको हो ।  प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी २४ घण्टा भित्र…