बढ्यो सुनचाँदीको मूल्य


१७ बैशाख २०८०, आइतबार  

22
Shares

बैशाख १७,

रामेछाप साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सय रूपैयाँले बढेर तोलाको १ लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ५ रूपैयाँले बढेर १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ३८ बजे