एकैदिन ह्वात्तै बढ्यो सनको भाउःतोलामा १ लाख १० हजार ६ सय रुपैँया


२० बैशाख २०८०, बुधबार  

0
Shares

बैशाख २०,

रामेछाप । आज सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा १ हजार ८ सय रूपैयाँले बढेर तोलाको १ लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि तोलामा २० रूपैयाँले बढेर तोलाको १ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ६ : ०३ बजे