पुष ४ रामेछाप - किवी फल खेती पनि रामेछापमा फस्टाएको छ । विगत ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा उत्पादन र उत्पादकत्व क्रमशः बढ्दै गइरहेको पाइएको ज्ञान केन्द्र रामेछापले बताएको छ । अघिल्ला वर्षहरूमा स्थापित किवी बगैँचाबाट उत्पादन बढ्ने क्रममा रहेको र यो साल पनि किवीको उत्पादन बढेको देखिएको छ । जिल्लाको २०४ हेक्टर क्षेत्रफलमा भएको…