चट्याङले अवरुद्ध बनेको रामेछाप प्रशासनको पासपोर्ट सम्बन्धि सेवा पुनःसुचारु

रेडियो रामेछाप । जेठ ६, २०८० शनिबार रामेछाप । गत बुधवार बिहान परेको चट्याङ लागेर उपकरण बिग्रिदा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रामेछापबाट प्रवाह हुने राहदानी (ई–पासपोर्ट) को सेवा सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार एक सूचना जारी गर्दै अवरुद्ध सेवा सुचारु भएको जनाएको हो । प्रशासनमा चट्याङले कम्प्युटर लगायतका उपकरणमा क्षति…