सिन्धुलीको पिपलभन्ञ्याङमा कार दुर्घटना हुँदा दुईको मृत्यु

बैशाख १७ सिन्धुलीमा आज  बिहान कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौंबाट सिन्धुली आउँदै गरेको कार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा दुर्घटना भएको हो । दुर्घटनामा १ जना घाइते भएका छन् ।  कार सडकबाट २० मिटर तल खस्दा झापाका ४३ वर्षीय कुमार पुरी  र सिन्धुलीको मरिण गाउँपालिका-३ ठेगाना…