रामेछापको भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु – ११ जना घाइते

चैत्र २३, रामेछाप  - रामेछापको मन्थली नगरपालिका–७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  बिहिबार सदरमुकाम मन्थलीबाट भटौलीको कौछिनी जादै गरेको बोलेरो गाडी सडक  करिब १५० मिटर तल खस्दा  चालकसहित ५ जनाको मृत्यु भएको हो । चार  जनाको घटनास्थलमै र थप एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी…