पाँच महिनापछि भारतबाट गहुँ आयात

पुस ८, रामेछाप - ५ महिना अघि निर्यात प्रतिबन्ध लगाएको भारतले नेपालमा गहुँ ल्याउन अनुमति दिएको छ । अस्ति बुधवार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । चोरीको गहुँ भित्रिँदा मूल्य बढेको भन्दै व्यवसायी र नेपाल सरकारले गहुँ आयात खुलाउन भारतसँग आग्रह गरेका थिए । नेपालको आग्रहपछि भारत गहुँ निर्यात गर्न…