रामेछापको भुजीमा बोलेरो पल्टिँदा चालकको घटना स्थलमै ज्यान गयो

माघ ७, रामेछाप - रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा बोलेरो दुर्घटना हुँदा चालकको घटना स्थलमा नै मृत्यु भएको छ । बा ११ च ५९३५ नम्बरको सिङल क्याप बोलेरो शनिबार दिउँसो भूजीबाट सिरिसे जानेक्रममा रुनासामुदायिक बननजिकै अनियन्त्रित भई बोलेरो सडकबाट ५० मिटर तल खस्दा बोलेरो चालक ओखलढुङ्गा ज्यामिरेका ३५ वर्षीय नारायण बहादुर मगरको घटनास्थलमै…