जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप बाग्मती प्रदेशमै दोश्रो

कार्तिक २८ रामेछाप - जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप बाग्मती प्रदेशमै दोश्रो हुन सफल भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय स्तरका पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।   आर्थिक वर्ष २०७८÷०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेको विभिन्न आयुर्वेद स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बाग्मती प्रदेश…